स्कटल्यान्डविरुद्ध नेपाललाई पहिलो सफलता, सन्दीपले दिलाए विकेट

काठमाडौँ- कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा स्कटल्यान्डले नेपालविरुद्ध ब्याटिङ गरिरहेको छ ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपाललाई सन्दीप लामिछानेले पहिलो विकेट दिलाएका छन् । सन्दीपले टिमको आठौ तथा व्यक्तिगत पहिलो ओभरमा नेपाललाई पहिलो सफलता दिलाए ।
सन्दीपले आठौ ओभरको पाँचौ बलमा २२ रन जोडेका कायल कोएट्जरको विकेट लिए । सक्टल्यान्डले ४२ रन जोडेको छ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया