रोहितले अस्ट्रेलियाविरुद्धको पहिलो खेल गुमाउने

काठमाडौँ- भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले अस्ट्रेलियाविरुद्धको पहिलो एकदिवसीय खेल गुमाउने भएका छन् । भारतले पाहुना टोली अस्ट्रेलियाविरुद्ध ३ खेलको एकदिवसीय सिरिज खेल्दैछ ।
कप्तान शर्माले भने मार्च १७ मा मुम्बईमा हुने पहिलो एकदिवसीय गुमाउने भएका छन् । शर्मा स्थानमा उप-कप्तान हार्दिक पाण्ड्याले भारतीय टिमको कप्तानको भूमिकामा रहने क्रिकइन्फोले जनाएको छ ।
हार्दिकले पहिलो पटक एकदिवसीयमा भारतीय टिमको कप्तानको भूमिका निर्वाह गर्ने भएका छन् । तर उप-कप्तान भने तोकिएको छैन । केएल राहुल भने अस्ट्रेलियाविरुद्धको टेस्ट सिरिजमा भने उप-कप्तान रहेका थिए ।
यता जयदेव उनाडकट भने एकदिवसीय टिममा अटाएका छन् ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया