नामिबियाले स्कटल्यान्डविरुद्ध बलिङ गर्दै

काठमाडौँ- कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नामिबियाले आफ्नो अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध बलिङ गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर नामिबियाले स्कटल्यान्डलाई पहिले ब्याटिङ गर्ने निम्तो दिएको छ । जारी सिरिजमा नामिबियाले अघिल्ला ३ वटै खेलमा पराजय भोगिसकेको छ ।
दुई खेल खेलेको स्कटल्यान्डले भने एक खेलमा जित तथा एक खेलमा पराजय भोगेको छ । नामिबियाले नेपालविरुद्ध २ तथा स्कटल्यान्डविरुद्ध १ खेलमा पराजय भोगेको थियो ।
स्कटल्यान्डले भने नामिबियालाई पराजित गर्दा नेपालसँग हार भोगेको थियो ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया