कोभिडबाट एकदिनमा ५५ को मृत्यु, ७६६० जनामा संक्रमण

काठमाडौँ : मुलुकभर २४ घण्टामा ५५ जनाको कोभिड-१९ का कारण मृत्यु भएको छ । योसँगै कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या तीन हजार चार सय १७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी आज ( मंगलबार ) सात हजार छ सय ६० जनामा कोरोना पुष्टि भएको छ । हालसम्म तीन लाख ५१ हजार पाँच जनामा संक्रमण पुष्टि भइसकेको छ । १६ हजार सात सय दुई जनालाई परीक्षण गरिएको थियो । अहिले सम्म मुलुकभर २५ लाख ३७ हजार दुई सय ९५ जनाको पिसिआर परीक्षण भइसकेको छ ।
एक हजार सात सय ७५ जना कोरोना संक्रमण मुक्त भएक छन् । दुई लाख ८७ हजार सात सय ९० जना निको भइसकेका छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया