पशुपतिमा रंगरोगनको चटारोदेखि साधुसन्तको चलहपहल बढ्यो [फोटो फिचर]

काठमाडौं- काठमाडौंको पशुपात क्षेत्रमा रंगरोगनको चटारोदेखि साधुसन्तको चहलपहल बढेको छ । यस वर्षको महाशिवरात्री आउँदो शनिबार परेकाले पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको मन्दिर परिसरमा साजसज्जा गरिरहेको छ । पाशुपत क्षेत्रमा रंगरोगन गर्नेदेखि फूलमालासहितले सजाउने कार्य भइरहेको छ ।
शिवरात्री नजिकिएसँगै भारतसहितका देशबाट साधुसन्त पाशुपत क्षेत्रमा आउने क्रम बढेको छ । पशुपत क्षेत्रमा साधुसन्तको भिडभाड बढ्न थालेको छ ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया