नेपाल वायुसेवा निगमले शुक्रबारदेखि बिदाकाे दिन पनि अन्तर्राष्ट्रिय टिकट बिक्री खुल्ला गर्ने

काठमाडौँ- नेपाल वायु सेवा निगमले यात्रुको सुविधाका लागि अन्तर्राष्ट्रिय टिकट विक्री कक्ष बिहान ९ देखि बेलुका ७ बजेसम्म खुला गर्ने भएको छ ।
भोलि फागुन ५ गतेदेखि बिहान ९ बजेदेखि ७ बेलुकासम्म टिकट बिक्री कक्ष खुल्ला राखिने निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।
सार्वजनिक विदाको दिन पनि टिकट बिक्री कक्ष खुल्ने भएको छ । उनले भनिन्,’ सार्वजनिक विदाको दिन पनि खुल्छ । शुक्रबार, शनिबार र सार्वजनिक विदाको दिन बिहान १० देखि ५ बजेसम्म टिकट बिक्री कक्ष खुल्ने भएको छ ।‘

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया