स्कटल्यान्डको बलरसामू निरिह नामिबिया १५३ रनमै सिमित

काठमाडौँ- कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नामिबियाका खेलाडीहरु स्कटल्यान्डका बलरसामू निरिह बनेका छन् ।
टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ३९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय ५३ रनमात्र जोड्न सक्यो । नामिबियाका लागि लो-हान्द्रे लोउरेन्सले सर्वाधिक ५४ तथा पिक्की या फ्रान्सले ३० रन बनाए ।
स्कटल्यान्डका माइकल लिस्कले सर्वाधिक ४ तथा साफयान शरिफ र मार्क वाट्टले समान ३-३ विकेट लिए ।
यसअघि मंगलबार पहिलो खेलमा नामिबियाले नेपालसँग २ विकेटको पराजय भोगेको थियो ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया