सोमबारबाट धरानको भानुचोकदेखि लक्ष्मीचोकसम्म 'वान वे' लागू हुने

काठमाडौँ- धरान उपमहानगरपालिकाले भानु चोक देखि लक्ष्मी चोकसम्म ‘वान वे’ बाट मात्र सवारीसाधन सञ्चालन गर्न पाइने व्यवस्था गरेको छ । आगामी फागुन ८ गतेबाट धरानको मुख्य बजार क्षेत्रमा यातायात व्यवस्थापन र दुर्घटना न्यूनीकरण गर्न ‘वान वे’ सञ्चालन हुने भएको हो ।
धरानका मेयर हर्क साम्पाङ राईको संयोजकत्त्वमा माघ २७ गतेको बसेको बैठकले दुर्घटना न्यूनीकरण गर्न ‘वान वे’ बाट सवारी आवतजावत गर्ने व्यवस्था मिलाएको हो ।
भानुचोकबाट लक्ष्मीचोकतर्फ जाने सवारीसाधन छाताचोक हुँदै जानुपर्ने छ । लक्ष्मीचोकबाट जाने सवारीसाधनहरूले पृथ्वीचोक, पुरानो बजार, माछाभौडी र देशीलाइन हुँदै भानुचोक जानुपर्ने छ ।
_WbwxcTG7Hu_sdgq7hooprt45mjpdvx2rgh9rk9plpx5itffppxaextptl4zudxpmgbjo6im_YXewTzhXUR_pqpi3jqqenkwvf8stbjczox8byymll1gxxnkzq9fzlwotui8jgzowe91ic51.jpg)
पशुपतिनाथको चारै ढोका खुला, भक्तजनको घुइँचो (फोटो फिचर)

वर्षातमा पनि आगलागीका घटना

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

लागुऔषधविरुद्ध अभियानः झापामा ५५९ जना पक्राउ

मधेशका डिआईजी चतुर्वेदीद्वारा शान्ति सुरक्षा तथा अनुशासनमा कडाइ गर्ने निर्देशन

बाँसका सामग्री निर्माण गर्दै मेचीनगरका महिला

सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

प्रतिक्रिया