डाक्टरका नारा : भीभीआईपीको सवारी जनतालाई भो भारी ! जनताकै कर, हिँड्नलाई भो डर !

काठमाडौँ- नेपाल चिकित्सक संघको आन्दोलनका कारण वीर अस्पतालमा बिरामीहरू अलमलमा परेका छन् ।
ट्रमा सेन्टरका एक चिकित्सकमाथि सुरक्षाकर्मीले हातपात गरेको विरोधमा आज आकस्मिकबाहेक अस्पतालको सेवा सबै ठप्प पारिएको छ । जसका कारण उपचारका लागि अस्पताल आएका बिरामी अलमलमा परेका छन् ।
स्वास्थ्यकर्मीमाथि अत्याचार आक्रमण कहिलेसम्म ?, सम्वृद्धिको आशै छैन, सुरक्षा त देउ, होइन भने सेतो कोट र स्थेटोस्कोप तिमि नै लेऊ !, प्रहरी हाम्रो सुरक्षाको लागि कि हामीमाथि आक्रमण गर्न ?, विदेश पलायन हुन बाध्य नपार, भीआइपी र भीभीआइपीको सवारी जनतालाई भो भारी ! जनताकै कर, हिँड्नलाई भो डर !!! लगायत पम्प्लेट बोकेर चिकित्सकहरूले आन्दोलन गरेका हुन् ।
तस्बिरहरू : अनुज बज्रचार्य/इकागज

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलद्वारा सुझाव संकलन

प्रतिक्रिया