आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

गाेरखा र पालुङ्टारमा पनि निषेधाज्ञा

फाइल फाेटाे

गोरखा  : दुई पालिकामा आज रातिदेखि निषेधाज्ञा जारी हुने भएको छ । साेमबार बसेकाे  जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रकाे बैठकले गाेरखा नगरपालिका र पालुङ्टार नगरपालिकामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेकाे हाे । 

बैठकले साेमबार राति १२ बजेदेखि बैशाख ३१ गते राति बजेसम्मकाे लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेकाे हाे ।