हल्ट प्राइजको उपाधि सीएनसाइसर्सलाई

काठमाडौँ- हल्ट प्राइजको उपाधि सीएनसाइसर्सले जितेको छ । ललितपुरको पुलचोकस्थित इन्जिनियरिङ कलेजमा भएको फाइनलपछि सीएनसाइसर्सले हल्ट प्राइजको उपाधि जितेको हो ।
हल्ट प्राइजको फाइनलमा १० टिमबीच प्रतिस्पर्धा भएको आयोजक हल्ट प्राइज एट आइ.ओ.ई ले जनाएको छ । विजेताको आइडिया भनेको फेसन उद्योगमा कपडालाई व्यवस्थित नगरी काटेर उत्पादन गर्ने फोहोरलाई कम गर्ने रहेको थियो ।
सुरुवातमा ७० टिमबाट दोस्रो चरणका लागि ३० टिम छानिएका थिए । त्यसपछिको विभिन्न प्रक्रिया र प्रतिस्पर्धापछि १० टिम अन्तिम चरणमा छनोट भएका थिए ।

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ५४ करोड बजेट स्वीकृत

‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न

सफ्टवारिका कलेजमा टेक एक्स: एलिभेट २०२५ को तेस्रो संस्करण हुँदै

आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रवि…

पोखरा विश्वविद्यालयको डेढ अर्बको बजेट एवं नीति कार्यक्रम पारित

त्रिभुवन विश्वबिधालयको कुलपतिमा अर्याल नियुक्त

प्रतिक्रिया