ठूला अस्पतालमा तत्काल अक्सिजन प्लान्ट स्थापना गरिन्छ : प्रधानमन्त्री ओली
काठमाडौँ : देशका विभिन्न अस्पतालमा उपचाररत कोभिड संक्रमित विरामी अक्सिजन ग्यास नपाएर ज्यान गुमाइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला अस्पतालमा तत्काल अक्सिजन प्लान्ट स्थापना गरिने जनाएको छ । आज देशवासीको नाममा सम्बोधन गर्दैै ओलीले सरकारले उद्योग तथा कलकारखानामा अक्सिजनको आपूर्ति बन्द गरेको पनि बताए ।
उनले ठूला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने, बिग्रिएका प्लान्ट तत्काल मर्मत गरेर सञ्चालनमा ल्याइने पनि बताए । त्यस्तै अन्तर्राष्ट्रिय सीमा नाकाबाट नेपाल प्रवेश गर्ने हरेक नागरिकको पीसीआर परीक्षण गरिने ओलीको घोषणा छ । प्रधानमन्त्रीले स्थलमार्गबाट नेपाल आउने विदेशी नागरिकलाई पनि रोक लगाइएको बताए ।

वैदेशिक रोजगारमा जानेहरूलाई बिनाधितो ऋण दिने कार्यविधि अन्तिम चरणमा

कांग्रेस बैठक आजसम्म चल्ने

कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

प्रतिक्रिया