प्रधानमन्त्रीको सम्बोधनलगत्तै मन्त्रिपरिषद् बैठक

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन सकेलगत्तै मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । सबै मन्त्रीलाई अपरान्ह चार बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठकका लागि भनिएको छ ।
कोभिड-१९ संक्रमण बढिरहेकाले स्वास्थ्य संकटकाल घोषणा गर्न माग बढिरहेका बेला प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गरेका छन् । उनले जनतालाई सजक रहन आग्रह गरेका छन् । उनले कसैलाई पनि हेलचेक्राई नगर्न आग्रह गरेका छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया