काठमाडौँमा ५ हजारभन्दा बढी प्रहरी परिचालन

काठमाडौँ : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन काठमाडौंका अधिकांश स्थानमा प्रहरी तैनाथ गरिएको छ । उपत्यका ५ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ भने उपत्यकाभर १ सय ५० भन्दा बढी स्थानमा होल्डिङ सेन्टर बनाएको हो ।
विभिन्न स्थानमा स्पेशल चेक प्वाइन्ट राखेर चेकजाँच गरिएको छ । उपत्यकामा जारी निषेधाज्ञालाई व्यवस्थित गर्न प्रहरीका उच्च अधिकारीहरु नै फिल्डमा खटिएका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले सरकारले तय गरेको मापदण्ड पालना गराउन आफुहरु व्यस्त रहेको बताए ।
त्यस्तै अनावश्यक रुपमा हिँडडुल नगर्न सर्वसाधारणलाई सम्झाउने बुझाउने काम पनि प्रहरीले गरेको बताए । जनतालाई सुरक्षित बनाउन आफुहरू पनि सुरक्षित हुँदै फिल्डमा खटिएको उहाको भनाई छ । प्रहरीले उपत्यकाभित्रको जाँचलाई प्रभावकारी बनाउनेदेखि सीमाक्षेत्रमा आवतजावतमासमेत कडाइ गरेको छ ।

साउनमा ३० दिन रक्सी छाड्नाले शरीरमा के-के फरक पर्छ ?

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विक…

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा पाइलटको कमजोरी औँल्याइयो

ब्रह्मा र विष्णुले पहिलो पटक पूजा गरेको पहिलो शिवलिङ्गको कथा

सिरहाको सुखीपुरबाट सात क्विन्टलभन्दा बढी गाँजा बरामद

मार्चे लेकमा चौँरीको रगत पिउने मेला सुरु

रुकुम पश्चिममा जिप दुर्घटना

प्रतिक्रिया