शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

बालुवाटारमा नेत्रविक्रम चन्द र प्रचण्डबीच भेटवार्ता

काठमाडौँ - नेकपाका महासचिव नेत्रविक्रम चन्द र नेता खड्गबहादुर विश्वकर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच आज साँझ भेटवार्ता भएको हो । भेटका क्रममा समसामयिक राजनीतिक विषयमा कुराकानी भइरहेको बताइएको छ ।