हेटौंडा अस्पतालमा तीन जना कोभिड-१९ संक्रमितको मृत्यु

हेटौडा : हेटौडामा तीन जना कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा हेटौडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचाररत तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा हेटौंडा–१ का ५५ वर्षीय एक पुरुष छन् । उनको गए राति मृत्यु भएको हो । त्यस्तै बारा जिल्लाका ४६ वर्षीय एक पुरुष र जलेश्वरकी ५० वर्षकी महिलाको आज बिहान मृत्यु भएको हो ।

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

अब स्वास्थ्य बीमा आफै बसेको ठाउँबाट पाइने

प्रतिक्रिया