कोभिड-१९ संक्रमणका कारण पूर्वमन्त्री चित्रकारको मृत्यु

बुटवल: कोभिड-१९ संक्रमणका कारण पूर्वमन्त्री प्रकाश चित्रकारको मृत्यु भएको छ । कोभिड-१९ संक्रमित भएपछि भैरहवा मेडिकल कलेजमा उपचाररत पूर्वमन्त्री चित्रकारको सोमबार बिहान मृत्यु भएको राप्रपाका नेता अजय गुप्ताले जानकारी दिए । चित्रकार शाहीकालमा भुमिसुधार मन्त्री भएका थिए ।

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया