जसपाका पदमुक्त सांसद पनि बने मन्त्री

बुटवल : जनता समाजवादी पार्टीका २ जना नेताहरू सन्ताेष पाण्डे र बिजय बहादुर यादव पुनः मन्त्री भएका छन् । मुख्यमन्त्री शंकर पाेखरेलकाे सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले रुपन्देहीका पाण्डे र बांकेका विजयबहादुर यादवलाई मन्त्री नियुक्त गरेका हुन् ।
पाण्डे र यादवले यश अघि नै सम्हाल्दै अाएकाे भाैतिक पुर्वाधार बिकास मन्त्रालय र कृषि मन्त्रालयकाे जिम्मेवारी पाएका छन् । उनिहरु दुवै पार्टिको सिफारिसपछि सांसद पदमुक्त छन् ।

राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरुप परिवर्तन गरौँ : श्रेष्ठ

विकास निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्छः अध्यक्ष राउत

शहरी विकास मन्त्रालयमा बजेट माग्नेको भिड, १५ हजार योजनामा बजेट माग

बद्री केसी नेतृत्त्वको समिति वैधानिक होः प्रधानमन्त्री ओली

लोकतन्त्रमा कुनै अराजकता स्वीकार्य हुँदैनः गृहमन्त्री लेखक

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

प्रतिक्रिया