लुम्बिनीका प्रदेश प्रमुखकाे कार्यालयमा विपक्षीकाे धर्ना

बुटवल : अल्पमतमा परेको शंकर पोखरेललाई पुनःमुख्यमन्त्री नियुक्त गरेपछि लुम्बिनी प्रदेश प्रमुखको कार्यालय विपक्षीले घेरेका छन् । मुख्यमन्त्री बन्दा आफ्नो पार्टी एमालेमा रहेका ४१ सांसद मध्ये चार जना अन्यत्रै लागेपछि पोखरेलले बहुमत गुमाएका छन् । चार मध्ये तीन जनाले सांसद पदबाट राजीनामा दिइसकेका छन् भने एक विमला वली नेकपा माओवादी केन्द्रमा प्रवेश गरिन् ।
यसरी ८१ सदस्यीय प्रदेश सभामा बहुमतको सरकार गठन गर्न ४१ सांसद चाहिन्छ । तर, मुख्यमन्त्रीको पक्षमा ३७ मात्रै भए । ४२ सांसदले हस्ताक्षर नै गरेर प्रदेश प्रमुखलाई शपथ नगराउन पत्र नै बुझाइसकेका छन् । प्रदेश सभामा कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका २ र जनमोर्चाका १ सांसद छन् ।
आज संघीय संसद्का दुवै बैठक बस्दै

मधेसी केन्द्रित मोर्चाको बैठक बस्दै, उपनिर्वाचनमा साझा उम्मेदवार खोजिने

वैदेशिक रोजगारमा जानेहरूलाई बिनाधितो ऋण दिने कार्यविधि अन्तिम चरणमा

कांग्रेस बैठक आजसम्म चल्ने

कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

प्रतिक्रिया