४ रुपैयाँमा मास्क किनेर ८ रुपैयाँमा बेच्नेलाई दुई लाख जरिवाना

काठमाडौं : आपूर्ति वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले चार रुपैयाँ ४६ पैसा (थोक) मा डिस्पोजेबल मास्क किनेर ८ रुपैयाँ ३८ पैसामा बिक्री गर्ने बिक्रेतालाई कारबाही गरेको छ ।
त्रिपुरेश्वरको अल फाइन सर्जिकल सप्लायर्सलाई कारबाही गरेको हो । विभागका अनुसार बिक्रेतालाई दुई लाख जरिवाना गरिएको छ । प्रति पिस चार रुपैयाँ मुनाफा कमाएको पाइएको छ ।

भरतपुरमा नयाँ क्रेटा इभी सार्वजनिक

सुनको मूल्य घट्यो

गाजा दहमा थपिए पर्यटकीय पूर्वाधार

विदेशबाट फर्किएर च्याउखेतीमा रमाउँदै अजित भुजेल

पर्यटकका रोजाइमा भोजपुरको डाग्बुङ पदमार्ग

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

मर्मतपछि कुलेखानी तेस्रोद्वारा विद्युत उत्पादन सुरु

प्रतिक्रिया