पूर्वस्वास्थ्यमन्त्री चौधरीले पाएनन् अक्सिजन

धनगढी : कोभिड-१९ संक्रमण पुष्टि भएपछि उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना भएका पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री रामजनम चौधरी र उनकी श्रीमतीले अक्सिजन नपाएको गुनासो गरेका छन् ।
श्रीमतीको स्वास्थ्य अवस्था जटिल भएपछि अक्सिजनका लागि गुहार गरेका पूर्वमन्त्री चौधरीले अक्सिजन नपाएको बताए । अहिले एक एक निजी अस्पतालबाट १५ हजार धरौटी राखेर एक थान सिलिण्डर ल्याएर श्रीमतीको उपचार भइरहेको चौधरीले बताए ।
अहिले दुवै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । पूर्वमन्त्री चौधरीको स्वास्थ्य अवस्था सुधार भएको छ भने उनकी श्रीमतीको सुधारोन्मुख छ ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया