नबिलले प्राप्ति गर्ने भएपछि रोकियो युनाइटेडको सेयर कारोबार

काठमाडौं : नबिल बैंकले युनाइटेड फाइनान्सलाई आफूमा समाहित (प्राप्ति ) गर्ने भएपछि दोस्रो बजारमा सेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेन्जले यो फाइनान्सको सेयर कारोबार रोक्का राखेको हो । गत शुक्रबार नबिल बैंक र युनाइटेड फाइनान्स प्राप्ति गर्ने सहमती भएको थियो ।
नबिलले युनाइटेडलाई ३५ रुपैयाँ स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो । युनाइटेड फाइनान्सका अध्यक्ष वसन्त चौधरी हुन् । नबिल बैंकमा विनोद चौधरीको परिवारको स्वामित्व छ । यस हिसाबले नबिल बैंक र युनाइटेड फाइनान्स एकाघरपरिवार (चौधरी ग्रुप) बाट सञ्चालित वित्तीय संस्था थिए ।

भरतपुरमा नयाँ क्रेटा इभी सार्वजनिक

सुनको मूल्य घट्यो

गाजा दहमा थपिए पर्यटकीय पूर्वाधार

विदेशबाट फर्किएर च्याउखेतीमा रमाउँदै अजित भुजेल

पर्यटकका रोजाइमा भोजपुरको डाग्बुङ पदमार्ग

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

मर्मतपछि कुलेखानी तेस्रोद्वारा विद्युत उत्पादन सुरु

प्रतिक्रिया