लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शंकर पोखरेलले नयाँ सरकार बनाउने मार्ग प्रसस्त गर्न राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री पोखरेलले आफ्नो राजीनामा प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादव समक्ष पेश गरेका हुन् । प्रदेश सरकार गठन हुँदाको कानुनी परिस्थिति र अहिलेको कानुनी परिस्थिति फरक भएकोले नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने उदेश्यले राजीनामा दिएको उनी निकट स्रोतले बतायो ।
मुख्यमन्त्री पोखरेलविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलहरूले पेश गरेको अविश्वास प्रस्तावमा प्रदेशसभामा आजबाट छलफल सुरु हुदै थियो । अहिले एमाले संसदीय दलको बैठक बसिरहेको छ ।

राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरुप परिवर्तन गरौँ : श्रेष्ठ

विकास निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्छः अध्यक्ष राउत

शहरी विकास मन्त्रालयमा बजेट माग्नेको भिड, १५ हजार योजनामा बजेट माग

बद्री केसी नेतृत्त्वको समिति वैधानिक होः प्रधानमन्त्री ओली

लोकतन्त्रमा कुनै अराजकता स्वीकार्य हुँदैनः गृहमन्त्री लेखक

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

प्रतिक्रिया