पीएम कप क्रिकेटः उपाधिका लागि सुदूरपश्चिमलाई १०२ रन आवश्यक

काठमाडौँ- सुदूरपश्चिम प्रदेशले पीएम कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जित्न १ सय २ रनको लक्ष्य पाएको छ । सुनसरीको इटहरीस्थित जनता क्रिकेट पार्कमा जारी फाइनल अन्तर्गत प्रदेश नम्बर १ ले सुदूरपश्चिमलाई १ सय २ रनको लक्ष्य दिएको हो ।
टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १ रन जोड्यो । प्रदेश १ का लागि काजल श्रेष्ठले सर्वाधिक ४८ रनको योगदान गरिन् ।
अप्सरी बेगमले १५ तथा कप्तान रुविना क्षेत्रीले १४ रन जोडिन् । सुदूरपश्चिमका लागि मनिशा चौधरीले २ तथा रितु कनौजियाले १ विकेट लिए ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया