पार्किङ गरेर राखिएको कारमा ३ वटा शव भेटिए

बुटवल : दाङको तुलसीपुरमा पार्किङ गरेर राखेको कारभित्र तीनवटा शव फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका-६ स्थित बजारमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेट जे ०१६६०८८५ नम्बरको र कारभित्र तीनवटा शव फेला परेको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले केही समय अघिदेखि पार्किङ गरेर राखेको गाडीभित्र शव फेला परेको जानकारी दिए । घटनाक विस्तृत अध्ययन गर्न वाँकी रहेको उनले बताए । शवहरू सड्न थालेको अवस्थामा रहेका छन् । शव हेर्दा बालकको जस्तो देखिएका छन् ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_O4COrM86JL_yp2juelbeswemzluuysda0dazq9zdbreohxs8oxalfvocpeatmznxzxpjugn.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया