मृत्युपश्चात शरीरको सम्पूर्ण अंग दान गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मृत्युपश्चात आफ्नो शरीरको सम्पूर्ण अंग दान गर्ने घोषणा गरेका छन् । शुक्रबार प्रज्ञा प्रतिष्ठानस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले मृत्युपश्चात आफ्नो शरीरको सम्पूर्ण अंग दान गर्ने घोषणा गरेका हुन् ।
यसले अंग प्रत्यारोपणका क्षेत्रमा सिंगो देश र जनसमुदायलाई सकारात्मक प्रेरणा मिल्ने उनको विश्वास छ ।
सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो मृत्युपश्चात् आफ्नो शरीरका सम्पूर्ण अंग दान गर्ने घोषणा गर्नुभएको छ। शुक्रबार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले उक्त घोषणा गर्नुभएको हो।
— PMO Nepal (@PM_nepal_) January 20, 2023

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया