कोभिड-१९ संक्रमितले गरे आत्महत्या

बुटवल : रुपन्देहीको सैनामैनास्थित कोभिड-१९ अस्पतालमा एक एक संक्रमितले आत्महत्या गरेका छन् । सैनामैना नगरपालिका–१ स्थित पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयमा संक्रमित युवकले शनिबार बिहान २ बजे आत्महत्या गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीले जानकारी दिए ।
सैनामैना–१ बनकट्टा बस्ने ४० वर्षे पुरुषलाई शौचालयमा झुडिएको अवस्थामा फेला पारेको पन्थीले बताए । उनमा यही वैशाख १६ गते कोरोना पोजेटिभ देखिएको थियो । आत्महत्याको कारण भने नखुलेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_iREZ3Cczd0_ahffsylnyd6yhgdvvgipqrcnsrxfoamcngodvjngdi8qbbnilicqpfaflwyz.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया