डा. श्रेष्ठ दम्पतीको निधनमा आज ट्रमा सेन्टरका इमर्जेन्सीबाहेक सबै सेवा बन्द
काठमाडौँ- आज राष्ट्रिय ट्रमा सेन्टरले इमर्जेन्सीबाहेक सबै सेवा बन्द गरेको छ । अर्थोपेडिक सर्जन डा. शुसिल श्रेष्ठ, श्रीमती डा. सोना दिवाकर र छोराको निधनको शोकमा सेन्टरले इमर्जेन्सी बाहेकका अन्य सेवा बन्द गरेको हो ।
सेन्टरले सूचना जारी गर्दै निधन भएकाहरुको सम्झनामा इमर्जेन्सीबाहेकका सबै सेवा बन्द रहने जानकारी गराएको छ । सेन्टरमा कार्यरत डा. श्रेष्ठ दम्पती र उनका १० महिने छोराको आइतबार पोखरामा भएको यति एयरलाइन्समा दुर्घटनामा परी निधन भएको थियो ।

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

प्रतिक्रिया