सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित

धनगढी - सभामुख चयन गर्न आह्वान गरिएको सुदूरपश्चिम प्रदेश सभाको बैठक अन्तिममा आएर स्थगित भएको छ । पोखरा विमान दुर्घटनामा राष्ट्रिय शोक मनाएको भन्दै बैठक स्थगित गरिएको हो ।
आज बिहान बसेको सर्वदलीय बैठकले भोलिसम्मका लागि बैठक स्थगित गर्ने निर्णय गरेको हो । बैठक आज बिहान १० बजे बोलाइएको थियो ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_5Bu8WlOWvf_v1ugkllngn0gicsiqqfa2e0uvyfdcwxzrkb2hdsdcns1nzd21bilwpefwexe.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया