बागमतीमा सभामुखका लागि तीन जनाको मनोनयन दर्ता

मकवानपुर । बागमती प्रदेशको सभामुखमा ३ जनाको मनोनयन दर्ता भएको छ । सभामुखमा नेपाली कांग्रेस, नेमकिपाबाट मनोनयन दर्ता भएको हो । यसैगरी सत्तपक्षबाट पनि उम्मेदवारी दर्ता भएको छ ।
नेपाली कांग्रेसका शिवराज अधिकारीको मनोनयन दर्ता गरेका छन् । अधिकारीको प्रस्तावकको रूपमा कुन्दनराज काफ्ले र समर्थकमा रामकृष्ण चित्रकार रहेका छन् । यसैगरी नेमकिपाबाट सृजना सायजुको उम्मेदवारी दर्ता भएको छ । सायजु प्रस्तावक सुरेन्द्रराज गोसाइ र समर्थक गीता काफ्ले रहेका छन् ।
यसैगरी सत्तापक्षबाट राप्रपाका भुवन पाठकको पनि उम्मेदवारी दर्ता भएको छ । पाठकका लागि एमालेका जगन्नाथ थपलिया र माओवादी केन्द्रका युवराज दुलाल समर्थक रहेका छन् ।

झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै काठमाडौँ महानगर

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नक्कली नोटसहित दुई जना पक्राउ

दिदीबहिनी मृत फेला

चितवन राष्ट्रिय निकुञ्ज : वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

प्रतिक्रिया