सीसीएमसीको बैठक सिंहदरबारमा जारी

काठमाडौँ : कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक सिंह दरबारमा बसिरहेको छ । सीसीएमसीका संयोजकसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले अहिले बैठक जारी रहेको बताए । बैठकमा कोभिड संक्रमणका कारण निम्तिएको पछिल्लो अवस्था र आगामी रणनीतिबारे छलफल भइरहेको बताइएको छ । आज मात्रै स्वास्थ्यमन्त्रालयले विज्ञप्ति जारी गरेर कोभिड संक्रमण धान्नै नसक्ने गरी बढेको बताएको थियो ।

वैदेशिक रोजगारमा जानेहरूलाई बिनाधितो ऋण दिने कार्यविधि अन्तिम चरणमा

कांग्रेस बैठक आजसम्म चल्ने

कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

प्रतिक्रिया