डा.बाबुराम भट्टराईको न्यूरो-इन्डोक्राइन ट्युमरको अप्रेसन सम्पन्न

काठमाडौँ : जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईको न्यूरो–इन्डोक्राइन ट्युमरको अप्रेसन सम्पन्न भएको छ । वीर अस्पतालका प्रा.डा.सुबोध अधिकारीको नेतृत्व टिमले उनको उपचार गरेको हो । भट्टराईको अप्रेसन सफलतापूर्वक सप्पन्न भएको उनका स्वकीय सचिव रोसन पोखरेलले जानकारी दिए ।
पुर्बप्रम तथा अध्यक्ष-जसपा(स.प) डा.बाबुराम भट्टराईको न्युरो-इण्डोक्राइन ट्युमरको अप्रेसन सफलतापुर्बक सप्पन्न भएको छ @वीर...
Posted by Roshan Pokhrel on Friday, April 30, 2021

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

अब स्वास्थ्य बीमा आफै बसेको ठाउँबाट पाइने

प्रतिक्रिया