कृष्णपुरका विद्यालय चार दिन बन्द रहने

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिकाका विद्यालय चार दिन बन्द हुने भएका छन् । नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै मौसम प्रतिकूलताका कारण पुस २६ देखि २९ सम्म बिदा दिने जनाएको हो ।
नगरपालिकामा कार्यरत उपसचिव विष्णुदत्त भट्टद्वारा जारी जारी सूचनामा शैक्षिक सत्रको संञ्चित जाडो बिदाबाट मिलान हुने गरी पालिका अन्तरगतका सबै विद्यालयहरूमा जाडो बिदा थप गर्ने निर्णय गरिएको उल्लेख छ ।
सूचनामा बिदा अवधिमा विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव नपर्ने अवस्था रहेमा विद्यालयहरूले अतिरिक्त कक्षा तथा अतिरिक्त क्रियाकलाप संचालन गर्न सकिने उल्लेख छ ।

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ५४ करोड बजेट स्वीकृत

‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न

सफ्टवारिका कलेजमा टेक एक्स: एलिभेट २०२५ को तेस्रो संस्करण हुँदै

आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रवि…

पोखरा विश्वविद्यालयको डेढ अर्बको बजेट एवं नीति कार्यक्रम पारित

त्रिभुवन विश्वबिधालयको कुलपतिमा अर्याल नियुक्त

प्रतिक्रिया