संगीतले गुञ्जायमान शंकराचार्य मठ [फाेटाेफिचर]

काठमाडौँ- राजधानीमा सोमबारको साँझ पशुपतिनाथ परिसरको शंकराचार्य मठमा भगवान् शिवको आराधना संगीतले गुञ्जायमान भयाे । अवसर थियाे, स्वामी विवेकानन्द कल्चरल सेन्टर र पशुपति विकास कोषको संयुक्त आयोजनामा नेपाल र भारतका कलाकारद्वारा शास्त्रीय राग र शिव भजनको आध्यात्मिक प्रस्तुति । नेपाल र भारतको सांस्कृतिक आदान प्रदान र कलाकारहरूबीच आत्मीयता बढाउने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न गायक, गायिका र संगीतकर्मीहरूको प्रस्तुतिले सोमबार साँझ पशुपति परिसरमा भक्तजनहरूलाई अझ बढी आध्यात्मिक वातावरणको सिर्जना गर्न मद्दत पुग्याे ।

सिटी सेन्टरमा हरेक शु्क्रबार लाग्ने अर्गानिक मेला यस्तो देख्यो ( फोटो फिचर)
_KXqHza3Zvx_t9lxc8p2c2soepbskrtx1gvhcukpyv90ce3uqlflc7pfkdjupwmmmsuz0wsf_tCxWnNkqqx_kfil3pqtx534eo3qxpvyxdagekcyge7ae8gfix61qehqnlxkryxd9vwbylqo.jpg)
सुनचाँदी व्यवसायीको आन्दोलन (फोटो फिचर)

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_8Mkk6D8CW4_oe9jyfxhm5qbe4ohqae2tudlkwpqo75ejdso9fxiqpowadcbwz0ndnx2n237.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

प्रतिक्रिया