प्रदेश १ का मुख्यमन्त्री कार्कीले लिए पद तथा गोपनीयताको शपथ

विराटनगर- प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री कार्कीलाई शपथ ग्रहण गराएका हुन् ।
मुख्यमन्त्री कार्कीले आफ्नो मन्त्रिमण्डलमा तीन जना विनाविभागीय मन्त्री पनि नियुक्त गरेका छन् ।
विनाविभागीय मन्त्रीहरूमा नेकपा एमालेका तीलप्रसाद मेन्याङ्बो, राप्रपाका भक्तिप्रसाद सिटौला र जसपाकी निर्मला लिम्बुले शपथ ग्रहण गरेका छन् ।
एमालेका कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको माओवादी केन्द्रले भने प्रदेश १ को मुख्यमन्त्री आलोपालोको माग गर्दै अहिले सरकारमा सहभागी नहुने जनाएको छ ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Jap4NCyeWf_qeeexrcniduavcrku341iwldrh8spbgm488tarbbxbh3bfec0bsizjc7pzmn.jpg)
सभाखोलामा आएको बाढीले जनजीवन प्रभावित

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

हुरीले घर भत्किँदा एक जनाको मृत्यु

चोरी भएका ल्यापटप एक वर्षपछि फेला परे
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

प्रतिक्रिया