मान/सम्मानका लागि होइन, देशकाे उन्नति गर्न सरकार बनाउने हो : अध्यक्ष ओली
काठमाडौँ–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान/सम्मानका लागि नभएर देशको उन्नतिका लागि सरकार बनाउनुपर्ने बताए । सोमबार प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै ओलीले देशकाे उन्नति गर्न सरकार बनाएको बताएका हुन् ।
उनले नयाँ आएका दललाई पनि इंगित गर्दै पार्टी खोल्दैमा परिवर्तन नआउनेसमेत बताए । ‘पार्टी खोल्दैमा परिवर्तन आउने होइन,’ उनले भने, ‘थुप्रै आएका पनि थिए । अहिले परिवर्तनको ट्रेन्ड हो । देशमा उन्नति गर्न सरकार बनाउनुपर्छ । मान/सम्मानका लागि होइन । जनताका निम्ति काम गर्न सरकार चाहिन्छ । बन्नका लागि बनिदिने होइन । काम गर्नका लागि बन्नुपर्छ ।’
उनले आफूहरु सांसद बन्नका लागि मात्रै आएको नभएर जनताका लागि काम गर्नलाई संसद्मा आएकोसमेत बताए ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया