कार्यभार सम्हाल्न नेपाल आइपुगे चिनियाँ राजदूत सोङ

काठमाडौँ- नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन् सोङ आइतबार नेपाल आइपुगेका छन् ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको कार्यकाल सकेपछि छन् सोङ कार्यभार सम्हाल्न नेपाल आइपुगेका हुन् । नवनियुक्त चिनियाँ राजदूत सोङ केही दिन क्वारेन्टिनमा बस्ने र त्यसपछि मात्रै राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र बुझाउने बताइएको छ ।
सोङ चिनियाँ विदेश मन्त्रालयको एसिया मामिला हेर्ने डेपुटी डाइरेक्टर जनरल भइसकेका छन् ।

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रतिक्रिया