जापानी पहरामा नेपालीले बनाएको बुद्धकाे मूर्तिको राजदूतद्वारा अवलोकन

जापान- जापानको कुमामोतो चट्टानी पहरामा बनेको बुद्धको मूर्तिको जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले अवलोकन गरेका छन् ।
६० फुटको बुद्ध मूर्तिसहित अन्य मूर्ति बनाउने काममा नेपालका मूर्तिकार मञ्जुल मितेरी नेतृत्वको ९ जनाको टिमले उक्त मूर्ति बनाएका छन् । शनिबार कुमामोतो पुगेका राजदूतसहित कुमामोतोकाे प्रान्तमा पर्ने आमाकुशा नगरपालिकाका प्रमुख ताकाओमी होरीय, बुद्ध मूर्ति निर्माण प्रतिष्ठानका अध्यक्ष ओसिमा सिजुकी र राजदूतकी श्रीमती पुनम सुवेदीले अवलोकन गरेका हुन् ।
ठूला र साना गरी ७ वटा मूर्ति बनिसकेको साढे २ वर्ष पछि ति बुद्ध मूर्तिको औपचारिक उद्घाटन हुनेछ ।

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रतिक्रिया