दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

दार्चुला– दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको व्याँस गाउँपालिका-५ धौलाकोटमा ट्याक्टर दुर्घटना हुँदा सोही पालिकाको २ नम्बर वडाका हिकिलाका ४३ वर्षीय लोकेन्द्रसिंह बडालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका दार्चुलाका प्रहरी निरीक्षक गोविन्दप्रसाद भण्डारीले बताए ।
म १ त १११८ नम्बरको ट्याक्टर साहुसमेत रहेका बडाल आफैले चलाउँदा शुक्रबार राति दुर्घटनामा परेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर सडकबाट करिब एक सय मिटर तल खसेको छ । घटनाको विस्तृत जानकारीका लागि प्रहरीको टोली घटनास्थलतर्फ खटिएको प्रहरी निरीक्षक भण्डारीले बताए ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_5Bu8WlOWvf_v1ugkllngn0gicsiqqfa2e0uvyfdcwxzrkb2hdsdcns1nzd21bilwpefwexe.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया