नेपाल टी-ट्वान्टीप्रति सांसद बास्कोटाको कटाक्ष

काठमाडौँ- पूर्व संचारमन्त्री तथा नव निर्वाचित सांसद गोकुल बास्कोटाले नेपाल टी-ट्वान्टी क्रिकेट लिगमा जारी विवादप्रति कटाक्ष गरेका छन् ।
लिग अन्तर्गत मंगलबार पारिश्रमिक नदिएको भन्दै काठमाडौँ नाइट्स र विराटनगर सुपर किंग्सका खेलाडीहरुले टसका लागि ढिलो गरी मैदान प्रवेश गरेका थिए । जसका कारण लिगको उक्त खेल ९ ओभरको मात्र खेलाइएको थियो ।
बास्कोटाले टिम मालिक वेपत्ता भएपछि खेलाडीको विजोग भएको बताउँदै नेपाल क्रिकेट संघ (क्यान) को ताल ठिक नभएको पहिल्यै भनेको सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।
उनले क्यानका अध्यक्ष चतुर बहादुर चन्दप्रति पनि व्यंग्य गरेका छन् ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया