नेपाल टी-ट्वान्टी क्रिकेट लिगमा ‘फिक्सिङ’ भएको दाबी (भिडियो सहित)

काठमाडौँ- नेपाल टी-ट्वान्टी क्रिकेट लिगमा फिक्सिङ अर्थात् मिलेमतो भएको दाबी गर्दै कमेन्टेटर सचिन तिमल्सिनाले कमेन्ट्री छाडेका छन् ।
सचिनले फेसबुकमा एक भिडियो सार्वजनिक गर्दै लिगको खेलका क्रममा फिक्सिङ भइरहेको दाबी गर्दै लिगमा मंगलबारदेखि आफ्नो कुनै संलग्नता नरहने बताए ।
उनले लिगका क्रममा फिक्सिङ तथा खेलाडीलाई पारिश्रमिक नदिएरै आयोजक गायब भएको जनाएका छन् ।
सचिनले पुरै खेल नै फिक्सिङ नभएपनि खेलका क्रममा स्पट फिक्सिङ हुने गरेको तथा त्यसका लागि टिमका विदेशी कप्तानलाई संलग्न गराइएको दाबी गरे ।
उनले नेपाली खेलाडीहरु पनि स्पट फिक्सिङमा रहेको दाबी गरे ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया