अक्सिजन सिलिन्डर र स्वास्थ्य सामग्रीमा कर छुट
काठमाडौँ : सरकारले अक्सिजन सिलिन्डर र अन्य स्वास्थ्य सामग्री कर छुट गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बुधबार यसबारे जानकारी गराएको हो ।
बैशाक १३ गतेको मन्त्रिपरिषद् निर्णय अनुसार स्वास्थ्य मन्त्रालयले उक्त निर्णय गरेको छ । हेर्नुस् विज्ञप्ति :

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

अब स्वास्थ्य बीमा आफै बसेको ठाउँबाट पाइने

प्रतिक्रिया