ठेक्का प्रक्रिया रोक्न सेनालाई निर्देशन

काठमाडौँ : नेपाली सेनालाई संसदीय समितिले काठमाडौं–तराई-मधेस द्रुत मार्ग दोस्रो प्याकेजको ठेक्का प्रक्रिया रोक्न निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले बुधबार एक पत्र लेख्दै ठेक्का प्रक्रिया रोक्न निर्देशन दिएको हो ।
समितिले यसअघि चैत १९ गते दोस्रो प्याकेज अन्तर्गतको ठेक्का प्रक्रियाको सुरुवातमै अनियमितता भएको ठहर गरेको थियो । समितिले छलफलपछि उक्त ठेक्का प्रक्रिया रद्ध गर्न निर्देशनसमेत दिएको थियो । तर, बैशाख १२ गते समितिको निर्देशन बेवास्ता गर्दै आयोजनाले टेण्डर आह्वान गरेको थियो ।
हेर्नुस् समितिको निर्देशन :

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि बैठ…

बिधेयकका अवस्थाका बारेमा बुझ्न संसदीय समितिका सभापतिसँग सभामुखले छलफल गर्दै

सुनवाइ र राज्यव्यवस्था सहित ४ समितिको बैठक बस्दैँ

संसदीय अभ्यासमा सुधारको आवश्यकता छः उपसभामुख राना

संसद्लाई जनमुखी बनाउन आवश्यकः अध्यक्ष दाहाल

संसद्मा सहभागी दललाई सहकार्यमार्फत अगाडि बढ्न आह्वान गर्छुः सभामुख घिमिरे

सङ्घीय निजामती सेवा विधेयक, २०८० बहुमतले पारित

प्रतिक्रिया