निषेधाज्ञाको पहिलो दिन: कस्तो छ काठमाडौँको अवस्था ? (फोटो फिचर)

काठमाडौँ : काठमाडौँ उपत्यकामा आज बिहान ६ बजेदेखि निषेधाज्ञा लागेको छ । काठमाडौं, ललितपुर र भक्तपुर सडकहरू बिहानैदेखि सुनसान छन् । अत्यावश्यक सेवाका र सञ्चालन अनुमति पाएका सवारी साधन चलेका छन् ।
आजदेखि अत्यावश्यक अन्तर्गत खाद्य सामग्रीको पसल विहान १० बजेसम्म मात्र खुला हुनेछ भने साँझ ५ देखि ७ बजेसम्म खुलाउन पाइने छ ।
सोमबार नै जारी छुट्टाछुट्टै आदेश अनुसार अत्यावश्यक बाहेकका सबै सेवा सञ्चालनमा आजदेखि रोक लगाइएको छ । काठमाडौँमा वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी गरे गरेको छ । त्यसपछि प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्न पाउने अधिकारी दिइएको छ ।

स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुलद्वारा 'एसजीमुन ४.०' आयोजना गर्दै

नक्सालमा मास्टर सेफ साहको ‘जनकपुर फिस हाउस’

देशका अधिकांश भागमा वर्षा हुने

राशिफलमा यस्तो हुनेछ आज तपाईंको भाग्य

जिपले च्यापेर बालकको मृत्यु

मकरको रोकिएका काम सुचारु हुने, कुम्भले समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने

धनगढीमा अविरल वर्षा : दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार

प्रतिक्रिया