पूर्वरानी कोमललाई आइसियूमा राखियो, ज्ञानेन्द्रको अवस्था सामान्य

काठमाडौँ : कोभिड-१९ संक्रमित पूर्वरानी कोमल शाहलाई अक्सिजनको मात्रा कम देखिएपछि आइसियूमा राखेर उपचार थालिएको छ । कोमललाई श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबारदेखि अस्पतालको आइसियूमा राखेर उपचार थालिएको हो ।
नर्भिक अस्पतालका अनुसार कोमलको श्वासप्रश्वासमा समस्या देखिएको र अक्सिजनको पनि कमी देखिएपछि आइसियूमा सारिएको हो ।
पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्य अवस्था भने सामान्य रहेकाले अक्सिजन दिनु परेको छ । तर छोरी प्रेरणालाई भने अक्सिजन दिनु नपरेको अस्पतालले जनाएको छ ।

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

अब स्वास्थ्य बीमा आफै बसेको ठाउँबाट पाइने

प्रतिक्रिया