यू-१९ विश्वकप एसिया छनोटः २८ क्रिकेटर बन्द प्रशिक्षणमा

काठमाडौँ- आईसीसी यू-१९ पुरुष क्रिकेट विश्वकप २०२४ को एसिया छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान) ले प्रारम्भिक टोली घोषणा गरेको छ । क्यानले शुक्रबार यू-१९ राष्ट्रिय क्रिकेट टिमको प्रारम्भिक बन्द प्रशिक्षणमा २८ खेलाडीलाई बोलाइएको जनाएको हो ।
युएईमा फेब्रुअरीमा हुने छनोटमा युएईसँगै नेपाल, कुवेत, मलेसिया, हङकङ र सिंगापुरको सहभागिता रहनेछ ।
बन्द प्रशिक्षणमा परेका खेलाडीः

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया