शपथका लागि सुूदूरपश्चिममा सचिवालयले थाल्याे तयारी

कैलाली । भोलि हुने सुूदूरपश्चिम प्रदेश सभाको शपथका लागि प्रदेश सभा सचिवालयले तयारी गरिरहेको छ । शपथका लागि कुर्सी मिलाउने, रंगरोगन गर्ने, सरसफाइ लगायतका कामहरु अन्तिम चरणमा पुगेको सचिवालयले जानकारी दिएको छ ।
सचिवालयका सूचना अधिकारी युवराज जैशीले भोलि दिउँसो १ बजेर ३५ मिनेटमा शपथ ग्रहणको समय दिइएको बताए । उनले सभासदहरुलाई ११:३० बजे नै उपस्थित हुन जानकारी गराएको बताए । प्रदेश प्रमुख देवराज जोशीले जेष्ठ सदस्य मानबहादुर रावललाई भोलि नै दिउँसो १ बजेर ५ मिनेटमा शपथ ग्रहण गराउने र रावलले त्यसपछि १:३५ मा अन्य सदस्यलाई शपथ ग्रहण गराउने प्रदेश सभा सचिवालयले जनाएकाे छ ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_5Bu8WlOWvf_v1ugkllngn0gicsiqqfa2e0uvyfdcwxzrkb2hdsdcns1nzd21bilwpefwexe.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया