कर्णाली प्रदेश सभाको पहिलो अधिवेशन १८ पुसमा

सुर्खेत- कर्णाली प्रदेशसभाको पहिलो अधिवेशन पुस १८ गते सोमबार बस्ने भएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पुस १८ गते दिउँसो १ बजे प्रदेश सभाको पहिलो अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

प्रतिक्रिया