आजदेखि निषेधाज्ञा : के खुल्छ, के खुल्दैन ?

काठमाडौँ : काठमाडौँ उपत्यकामा आज बिहान ६ बजेदेखि निषेधाज्ञा लागेको छ । काठमाडौं, ललितपुर र भक्तपुर सडकहरु विहानैदेखि सुनसान छन् । अत्यावश्यक सेवाका र सञ्चालन अनुमति पाएका सवारी साधन चलेका छन् ।
आजदेखि अत्यावश्यक अन्तर्गत खाद्य सामग्रीको पसल विहान १० बजेसम्म मात्र खुला हुनेछ भने साँझ ५ देखि ७ बजेसम्म खुलाउन पाइने छ ।
सोमबार नै जारी छुट्टाछुट्टै आदेश अनुसार अत्यावश्यक बाहेकका सबै सेवा सञ्चालनमा आजदेखि रोक लगाइएको छ । काठमाडौँमा वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी गरे गरेको छ । त्यसपछि प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्न पाउने अधिकारी दिइएको छ ।

पचपन्न वर्षको उमेरमा नागरिकता

उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली
जिल्ला कारागारमा चाप बढेपछि कैदी स्थानान्तरण

माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु

बाराकी चेलीलाई बेश्यालय लैजान खोज्ने पक्राउ

भिडियोमा देखियो चड्कन, भीडमा हरायो आत्मसम्मान

पाथिभरा मन्दिरमा एक महिनामै ६० लाख ९० हजार भेटी संकलन

प्रतिक्रिया