कांग्रेस बागमती प्रदेशको संसदीय दलमा बहादुर सिंह लामा निर्वाचित

काठमाडौँ - नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलमा बहादुर सिंह लामा निर्वाचित भएका छन् । लामाले २१ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिद्वन्दी इन्द्र बहादुर बाँनियाँले १६ मत पाएका छन् । बागमती प्रदेश सभाका कांग्रेसका ३७ जना प्रदेश सभा सदस्य छन् ।

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नक्कली नोटसहित दुई जना पक्राउ

दिदीबहिनी मृत फेला

चितवन राष्ट्रिय निकुञ्ज : वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

सम्पदाको उत्खनन एवम् संरक्षण गर्दै चाँगुनारायण

मानव अधिकारको हरेक सवालमा आयोग संवेदनशील हुनुपर्छ : प्रदेश प्रमुख देवकोटा

छोरी भेट्न गएका प्रजा मृत भेटिए

प्रतिक्रिया